Header Background Image

हाम्रो बारेमा

HappySpeech  »  हाम्रो बारेमा

तपाईलाई Happy speech & Rehabilitation Center मा स्वागत छ

ह्यापी स्पीच र रिहिबिलेसन सेन्टर

हाम्रो सेन्टर अटिजम स्पेक्ट्रम डिसअर्डर (ASD) भएका मानिसहरू, तथा उनीहरूको परिवार र समुदायहरूमा आवश्यक सेवा तथा सरल जिवनयापनका लागि सहजिकरण प्रदान गर्न सर्मपित छ । हाम्रो सेन्टरले अटिजम तथा बिषेश अवस्थामा रहेका मानिसहरुका लागि बुझाई , सरल, जिवनयापन, सामाजिकिकरण, सशक्तिकरण प्रवधन गर्नका लागि प्रतिबद्ध छौं। हामी आंटजम तथा बिषेश अवस्थामा भएका मानिसहरु र ति- परिवारका लागि सहयोग, आवश्यक शैक्षिक गतिविधि उपलब्ध गराउन प्रतिबद्ध छौ। हाम्रो सेन्टरले अटिजम भएका मानिसहरुको जिवनमा सकारात्मक प्रभाव सिर्जना गर्न समावेशीता, समझदारी र सशक्तिकरणका सिद्धान्तहरुमा आधारित छ ।

View Services

© 2024 ह्यापी स्पीच र रिहिबिलेसन सेन्टर All rights reserved.