Header Background Image

उद्देश्य

HappySpeech  »  उद्देश्य

हाम्रो उद्देश्य


समाज सेवा तथा समाजिक उत्तरदायित्व वहन ख गर्दै थप एक इहा स्वरूप, हाम्रो सेन्टरमा समाबेसिवा, सर्मथन, सहजिकरण गर्ने हाम्रो अटल प्रतिबद्धतालाई समेट्छ । हाम्रो सेन्टरले एउटा पोषण गर्ने ठाउँको रूपमा काम गर्छ जाहाँ हृदयहरु एकजुट हुन्छन्, अटिजम समुदाय भित्र र बाहिरको सम्बन्ध र समजद समझदारीलाइ बढावा दिन्छ। प्रत्येक व्यक्ति भित्रको विशाल सम्भावाना लाई उजागर (प्रस्फोटन) गरेर हामी एउटा वातावरण सिर्जना गर्ने प्रयास गर्दैछौ, जहाँ अटिजम भएका मानिसहरूले आत्मा – खोजको यात्रामा लाग्न सक्दछन, अनुकुल सहयोग मार्फत व्यक्तित्व विकास र हाम्रो साझा मानवताको परिचित्रमा उनिहरुको बहुमुल्य आवाजहरूलाई योगदान गर्ने सक्ने छन् । भिन्नताहरु मनाउछौ र विश्व निमार्ण गर्न

© 2024 ह्यापी स्पीच र रिहिबिलेसन सेन्टर All rights reserved.